काठमाडौं । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने उद्देश्यसहित ‘इन्टरनेशनल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड्स (INFFA)’ को पहिलो संस्करण सन् २०२६ फेब्रुअरी १ देखि ३ तारिखसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने भएको छ। आयोजक संस्थाले नेपाली फिल्म उद्योगका लागि यो कार्यक्रम ऐतिहासिक अवसर हुने विश्वास व्यक्त गरेको छ। INFFA ले अन्तर्राष्ट्रिय दर्शकमाझ नेपाली चलचित्रको पहुँच विस्तार […]