२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले रेणु दाहाललाई विकासवादी-विकासप्रेमी रेणु भनेर जनताले स्थापित गरेको बताएका छन् ।
चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको आज उद्घाटन गर्दै प्रचण्डले रेणुलाई …