चिनियाँ अटोमोबाइल निर्माता डोङफेङले विश्वकै सबैभन्दा ठूलो १६ हजार टन क्षमताको डाइ–कास्टिङ उत्पादन लाइन सञ्चालनमा ल्याएको छ। माघ ८ गते, वुहान आर्थिक तथा प्रविधि विकास क्षेत्रमा अवस्थित डोङफेङको १६ हजार टन डाइ–कास्टिङ कारखानाले आफ्नो पहिलो उत्पादनका रूपमा ब्याट्री केसिङ सफलतापूर्वक उत्पादन गरेको हो। उक्त कारखानामा १६ हजार टन र १० हजार टन क्षमताका दुई अत्याधुनिक […]