वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय जुलियो सेजर चाँभेजलाई गिरफ्तार गरेको छ। अमेरिकी अधिकारीका अनुसार सङ्गठित अपराधमा संलग्न भएकाले उनलाई डिपोर्ट गर्ने तयारी गरिएको छ। गिरफ्तार हुनु केही दिन अघि उनी क्यालिफोर्नियामा भएको फाइटमा जेक पाउलसँग पराजित भएका थिए। अमेरिकी अधिकारीले उनी लागुपदार्थ ओसार पसारमा संलग्न भएको आरोप लगाएका छन्। सो […]