एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेर फर्किएको टोलीलाई यसरी गरियो स्वागत (तस्वीरहरू)

एसीसी यू-१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपाली युवा टोली गए रति काठमाडौं आइपुगेको हो ।