छोराको खेल चलिरहदा बुबाको हृदयघातबाट निधन

श्रीलंकाका युवा स्पिनर दुनिथ वेललागेले एसिया कपमा अफगानिस्तानविरुद्ध खेलपछि आफ्ना बुबाको निधनबारे थाहा पाए। खेलमा श्रीलंकले ६ विकेटको जित निकाल्दा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।