सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत साता भएको जेनजीको आन्दोलनमामा षड्यन्त्रकारीले हिंसा मच्चाएको बताएका छन्। जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमा पहिलो पटक भनाइ सार्वजनिक गर्दै ओलीले यस्तो बताएका हुन्। ओलीले मृतकप्रति श्रद्दाञ्जली अर्पण गर्दै घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेका छन्। उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्न आदेश नदिएकोसमेत प्रष्ट […]