९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनारायण शाह ‘मनु’ले पूर्व मन्त्री प्रेमबहादुर आलेलाई उनैले देखाएको ‘च्याट हिस्ट्री’सम्झाएका छन् ।
सोमबार फेसबुकमार्फत आलेको चुनौतीको प्रतिक्रिया दिँदै शाहले आफूबीच भएका दुई पटकका भेट स्मरण गराउँदै …