४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत अफ होर्मुज’ (होर्मुज जलमार्ग) नखोले त्यहाँका विद्युत् गृहहरू ‘ध्वस्त’ पारिदिने चेतावनी दिएका छन्। विश्वव्यापी तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने उक्त जलमार्ग इरानले बन्द गरेपछि ट्रम्पको यस्तो कडा टिप्पणी आएको हो। विश्वव्यापी तेल आपूर्तिका लागि लाइफलाइन मानिने होर्मुज जलमार्गमा इरानले सिर्जना गरेको अवरोधप्रति कडा रूपमा प्रस्तुत […]