इरानलाई साउदीको चेतावनी- ‘खाडी क्षेत्रको धैर्यताको बाँध टुट्न सक्छ’

रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले आफ्नो देश र छिमेकी खाडी मुलुकमाथि भइरहेका आक्रमण सहेर बस्ने धैर्यताको सीमा सीमित रहेको भन्दै इरानलाई चेतावनी दिएका छन्। उनले तेहरानलाई आफ्नो रणनीति तत्काल ‘पुनरावलोकन’ गर्न समेत आग्रह गरेका छन्। साउदी अरब र अन्य खाडी मुलुकसँग “अत्यन्तै उच्च क्षमता र सामर्थ्य” रहेको र आवश्यक परेको […]