निम्न र मध्यम वर्गलाई कर सहुलियत : कांग्रेस स्पष्ट, अरू अन्योलमै

१२ फागुन, काठमाडौं । २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै दलहरूले ल्याएका घोषणापत्रमा कर तथा राजस्व सम्बन्धमा आकर्षक नारा तथा कार्यक्रम समेटिएका छन् । तर, निम्न तथा मध्यम वर्गलाई कर सहुलियत दिने सन्दर्भमा भने नेपाली …