आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा कार्यरत सल्लाहकार र कर्मचारीहरूको विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री शाहको सचिवालयमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकारसहित २५ जना रहेका छन् । जसमा केबल चारजनाको मात्रै सल्लाहकार टीम छ । जसमा मुख्य सल्लाहकार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल […]