ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु भएको छ।