ललाइ-फकाइ किशोरी बेपत्ता पारेको आरोपमा एक युवक पक्राउ
२० चैत्र, सप्तरी । सप्तरीमा किशोरीलाई ललाई–फकाई बेपत्ता बनाएको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बोदेबर्साइन नगरपालिका– १४ वर्षीया स्मृतिकुमारी मण्डललाई बहकाएर बेपत्ता पारेको आरोपमा सोही नगरपालिका–९ का २१ वर्षीय चन्दन दासलाई प्रहरीले …