संसदीय समितिमा नेपाल-भारत ‘चिसो सम्बन्ध’ को चर्चा

६ जेठ, काठमाडौं । नयाँ सरकार बनेसँगै नेपाल-भारत सम्बन्धबारे आमचासो छ । भारतीय विदेश सचिव विक्रम मिश्रीको हुने भनिएको नेपाल भ्रमण स्थगन हुनु र लिपुलेक सीमा विवाद फेरि सतहमा आउनुले यस्तो चासोलाई बढाएको देखिन्छ । यी विषय …