आईपीएलमा पन्जाबको अपराजित यात्रा कायमै, लखनउमाथि शानदार जित

६ वैशाख, काठमाडौं । पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा अपराजित यात्रा कायमै राखेको छ । आइतबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्समाथि ५४ रनको शानदार जित निकाल्दै पन्जाब शीर्षस्थानमा यथावत् रहेको …