परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङमा परेका थप ७१ जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप ७१ जना नेपालीको उद्धार गरिएको छ ।  शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६ सय १६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्धार गरिएको र अन्यको पनि उद्धार कार्य जारी रहेको […]