प्रतिनिधिसभा नियमावली मस्यौदा: सम्पत्ति शुद्धीकरण र संगठित अपराधका आरोपी सांसद निलम्बनमा नपर्ने !

प्रतिनिधि सभाको नयाँ नियमावली मस्यौदामा भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधका आरोप खेपिरहेका सांसदहरू स्वतः निलम्बन नहुने प्रावधान राखिएको छ । प्रस्तावित प्रावधानमा थुनामा नपरेसम्म सांसद पद जोगिने व्यवस्था राखिएपछि यसले कानुनी र राजनीतिक प्रश्नहरू जन्माएको हो । प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले तयार पारेको नियमावली–२०८३ मा सांसद निलम्बनसम्बन्धी प्रावधानलाई सीमित गर्दै केवल दुई अवस्थालाई […]