विकल पौडेल दम्पतीविरुद्ध ६९ करोड बराबर सम्पत्ति शुद्धीकरण मुद्दा दायर

१६ वैशाख, काठमाडौं । राजस्व अनसन्धान विभागले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दम्पतीविरुद्ध ६८ करोड ९४ लाख ६५ हजार रुपैयाँ बराबर बिगो दाबी गर्दै सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा दायर गरेको छ । विभागले …