नेपाल एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौँ । नेपालको महिला यु-१९ टोली एसीसी महिला यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको म्याचमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । पहिले बलिङ गरेको नेपालले जापानलाई ८६ रनमा अलआउट गरेको थियो । नेपालका लागि रिया शर्मा र क्रिस्मा गुरुङले २-२ विकेट लिए । अनु कठायत, मनिषा […]