काठमाडौँ । नेपाल प्रहरीले अवैध लागु औषधसहित विभिन्न स्थानबाट २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–५ भत्केकोपुलबाट नियन्त्रित लागुऔषध ट्रामाडोल १९० ट्याब्लेटसहित महानगरपालिका–४ धुम्बाराही बस्ने ४२ वर्षीय सुरेश श्रेष्ठ र काठमाडौँ कपन बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका ३१ वर्षीय सुरेन्द्र गुरुङ रहेका छन् । त्यसैगरी प्युठान, नौबहिनी गाउँपालिका–६ […]