न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु गरेका छन् ।  मौलिक भाषा, संस्कार, संस्कृति र परम्परा बोकेको उक्त पर्व नयाँ बाली पाकेपछि मनाउने चलन छ ।  नयाँ अन्न पितृ तथा कुलदेवतालाई चढाएर खाने परम्परासँग जोडिएको न्वागी आठपहरिया समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।  यो पर्व छ दिनसम्म मनाउने चलन छ । नयाँ […]