सुनको मूल्य हालसम्मकै उच्च, तोलाकै २ लाख ५० हजार नजिक

नेपाली बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन तोलाको २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो । अघिल्लो दिन सोमबार तोलाको २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । एकै दिनमा सुनको मूल्यमा ८ हजार […]