बसर अल असदलाई मृत्युदण्डको फैसला

काठमाडौं- सिरियाको अदालतले पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला सुनाएको छ । गृहयुद्धका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको अभियोगमा दोषी ठहर गर्दै मंगलबार अदालतले असदको अनुपस्थितिमा मृत्युदण्डको फैसला सुनाएको हो । असदसँगै उनका मामाका छोरा अतेफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । दक्षिणी प्रान्त डारामा भएको प्रदर्शनमा दमन गरेको आरोपमा नजिबलाई मृत्युदण्ड […]