स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा कानुन संशोधन प्रक्रिया अघि बढ्यो

काठमाडौँ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विद्यमान कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ। स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार नियन्त्रण गर्दै सुरक्षित कार्यस्थल सुनिश्चित गर्न मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संसद् सचिवालयमा दर्ता गराएको हो। मन्त्रिपरिषद्‌बाट स्वीकृतिपछि संसद्‌मा दर्तागत भदौ २९ गते बसेको मन्त्रिपरिषद् […]