सभामुख संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत जान लागेका हुन् ?
२९ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले बुधबार १० वटा राजनीतिक दलका प्रतिनिधिहरूलाई बोलाए । कारण- उनी संसद् पुनर्स्थापनाको माग लिएर अदालत जाने कि नजाने भन्ने दुविधामा छन् ।
सभामुखले बिहान सिंह्दरबारस्थित आफ्नै सभाकक्षमा दलहरूलाई बोलाएका …