३० जनाभन्दा बढी केन्द्रीय सदस्य उभिए विद्या भण्डारीको पक्षमा

अप्ठ्यारो परिस्थितिका बेला विपक्षीसँग पनि घाँटी जोड्न जानुपर्ने बताउँदै विद्या भण्डारीलाई रोक्न नहुने तर्क गरेका थिए।