अमेरिकाले ‘सबै बमकी आमा’ देखाउँछ भने हामी ‘सबै बमका पिता’ देखाउँछौँ : इरान
द न्यु योर्क टाइम्सका अनुसार, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन् ।