५ कात्तिक, काठमाडौं। जेनजी आन्दोलनबाट सत्तारोहण गरेकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र आन्दोलनले एकैपटक बढारेर सडकमा पुगेका राजनीतिक दलहरुबीच मंगलबार बालुवाटारमा औपचारिक रुपमा झण्डै साढे चार घण्टा अन्तरंग चल्यो ।
बैठकमा प्रधानमन्त्रीले राखेको मूल एजेण्डा …