कात्तिक १९ देखि उग्रतारा मेला, के हो रतेडी र दिउसेडी?

डडेलधुरा। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा मनाइने उग्रतारा मेला (देहिजाँत) यही कात्तिक १९ गते सुरु हुने भएको छ। हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र दोस्रो दिन मेला लाग्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। सोहीअनुसार कात्तिक १८ गते रतेडी र कात्तिक १९ गते बुधबारका दिन दिउसेडी लाग्ने उग्रतारा […]