राष्ट्रियता र संविधान रक्षालाई प्राथमिकता दिएर जागरण अभियान चलाएका छौँ : माधव नेपाल
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र संविधानको रक्षालाई उच्च प्राथमिकता दिएर पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताएका छन्।