टिकटकको भाइरल भिडिओले बढायो फालुदाको क्रेज!

२९ वर्षका प्रफुल राजभण्डारीले आफ्नी श्रीमती रबिना श्रेष्ठसँग मिलेर असोज २५ गतेबाट यो व्यवसाय सुरू गरेका हुन्।