गण्डकीका अस्पतालहरूको शय्या सात सय पुर्याउने मन्त्रिपरिषद्को सहमति
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयले हाल अस्पतालहरूमा रहेका स्वीकृत शय्या तीन सय ९५ लाई विस्तार गरी सात सय शय्या पुर्याउन बाटो खुलेको स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले बताए।