ब्याट र बलभित्र लुकेको अर्बौंको साम्राज्य: फ्रेन्चाइज क्रिकेट जगतमा नेपालको गौरवमय पाइला

एक समय क्रिकेट ‘जेन्टलम्यान’ खेलको रूपमा मात्र सीमित थियो । विश्वव्यापी ब्रिटिस औपनिवेशकालीन समयमा ब्रिटिसहरूबीच मात्र सीमित यो खेललाई विलासितासँग जोडेर हेरिन्थ्यो । दुवै पक्षले सेतो पोशाक लगाएर कयौं दिनसम्म ‘टेस्ट’ प्रारूपमा खेलिने यो खेलले अहिले आफ्नो घेरा धेरै फराकिलो बनाइसकेको छ । ५० ओभरको एक दिवसीय हुँदै केही घन्टाको २० ओभरको लिगसम्म आइपुग्दा आज […]