खेलाडीले एन्फा र क्लबको लागि खेलिदिनु पर्ने? - हाम्रो खेलकुद

सरिता श्रेष्ठ, काठमाडौं सहिद स्मारक 'ए' डिभिजन लिग पछिल्लो पटक सकिएको आज दुई वर्ष ४ महिना अर्थात् ८ सय ७६ दिन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिग क्लबबीच अर्को वर्ष (२०८३) पुस ३ गते सहिद स्मारक 'ए' डिभिजन लिग आयोजना गर्ने सहमति भएको छ। यसको अर्थ करिब ४ सय २६