कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (KMCDB) ले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा २ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भएको २ करोड ४२ लाख रुपैयाँ नाफाभन्दा १९.६३ प्रतिशतले बढी हो। नाफा वृद्धि मुख्यतः ब्याज आम्दानीमा भएको उल्लेखनीय वृद्धिका कारण भएको हो। कम्पनीको खुद ब्याज आम्दानी ३१.२३ […]