एनपीएलको प्रत्यक्ष प्रसारण अब नेपाली च्यानलमार्फत् हुने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अब नेपाली च्यानलबाट पनि प्रसारण हुने भएको छ। पहिलो सिजनको प्रत्यक्ष प्रसारण स्टार स्पोट्समार्फत् गराएको नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो सिजन स्टारसँगै नेपाली च्यानलबाट पनि प्रसारण गर्ने भएको हो। क्यानले एनपीएल दोस्रो सिजन सुरु हुनुभन्दा चार दिन अगाडि ठेक्का संशोधन गरेको हो। बिहीबार ठेक्का संशोधनको सूचना सार्वजनिक गर्दै क्यानले […]