सरकारलाई विष्णु रिमालको प्रश्न– चुनाव यसैगरी गर्ने हो ?
३ मंसिर, काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले यसैगरी चुनाव गराउने हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । बुधबार महासचिव शंकर पोखरेल, पोलिटब्यूरो सदस्य महेश बस्नेत लगायत जाने कार्यक्रम रोक्न बाराको सिमरामा प्रदर्शन …