यो निर्वाचन प्रणाली जनताको होइन, परिवर्तनका लागि संविधान संशोधन गर्नुपर्छ:  अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको निर्वाचन प्रणाली जनताको नभई पैसावालहरूको पक्षमा रहेको बताएका छन्।