दाेस्राे संस्करणकाे घर निर्माण फेस्ट हुँदै, २ सय कराेडकाे काराेबार हुने अनुमान

१२ मंसिर, काठमाडौं । दाेस्राे संस्करणकाे घर निर्माण फेस्ट २०८२ को घाेषणा गरिएकाे छ । घर निर्माण फाउण्डेसनले पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा फेस्ट आयाेजना गर्न लागेकाे हाे । निर्माण सम्बन्धी नेपालको सबैभन्दा ठूलो …