बाबुराम र गोपालले उम्मेदवारी फिर्ता लिए, कसलाई सहयोग गर्ने अहिलेसम्म निर्णय गरेन प्रलोपाले

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुई वटै निर्वाचन क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवारको उम्मेदवारी फिर्ता लिएको ९ दिनसम्म पनि कसलाई सहयोग गर्ने निर्णय लिएको छैन।