सिटिजन्स सन्तुलित योजनामा मागभन्दा २५ प्रतिशत बढी आवेदन

सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो बन्दमुखी योजना ‘सिटिजन्स सन्तुलित योजना’ मा मागभन्दा उल्लेखनीय रूपमा बढी आवेदन परेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी रु. १ अर्ब आकारको यस योजनाको इकाई बिक्री २०८२ पुस ४ गतेदेखि पुस १८ […]