प्रधानमन्त्री कार्कीले किन उप्काइन् दुई चरणमा चुनाव गर्ने प्रसंग?

प्रधानमन्त्री कार्कीको भनाइले केही संशय जन्माए पनि उनले सम्बोधन गर्न खोजेको मौसमी प्रतिकूलताको सम्भावना यथार्थ हो।