भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपकाे विरोधमा अस्ट्रेलियामा प्रदर्शन

एजेन्सी । भेनेजुएलामाथि हालै भएको अमेरिकी सैन्य आक्रमणको विरोधमा अस्ट्रेलियाभरी प्रदर्शन शुरु भएको छ । सिड्नी, मेलबर्न र क्यानबेरा जस्ता प्रमुख शहरहरूमा भेला भएका हजारौं प्रदर्शनकारीहरूले अमेरिकी सैन्य हस्तक्षेपको कडा शब्दमा निन्दा गरेका हुन् । उनीहरूले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र एक सार्वभौम राष्ट्रमाथिको अनावश्यक हस्तक्षेप भएको बताएका छन् । प्रदर्शनकारीहरूले भेनेजुएलाबाट हात झिक […]