उज्वल थापाको डकुमेन्ट्री प्रिमियरमा प्रधानमन्त्री : हामीलाई अहिले उहाँको खालीपन महसुस छ

काठमाडौं । देशब्यापी रिलिजको दुई दिनअघि वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ लाई प्रिमियर गरिएको छ । क्यूएफएक्सको लबिम हलमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की सहभागी भइन् । गृहमन्त्री ओमप्रकाश अर्याल, संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल, जेनजी …