आजका समाचार : कांग्रेसमा सहमति जुटेन, तेस्रोपटक विभाजनको जोखिम, नेकपाको केन्द्रीय समितिमा २४ सय ९९ सदस्यीय र इरानमा मृतकको सङ्ख्या ६४६ पुग्यो

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको छ । राजधानीको भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले साढे ६ देखि साढे ७ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । त्यसपछि बल्ल नयाँ कार्यतालिका आउने केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिएका छन् । उनका अनुसार आज […]