बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर

काठमाडौं- सिन्धुलीको घ्याङ्लेखमा रहेको एसबीआई बैंक लुटपाट भएपछि खोजी कार्यमा जुटेको प्रहरीले खुर्कोट बजारबाट गयराति ६० हजार अमेरिकी डलर बरामद गरेको छ । काठमाडौंबाट इलामतर्फ जाँदै गरेको बा १६ च ८०४८ नम्बरको सुमो गाडीबाट ६० हजार डलर बराबरको रकम फेला परेको हो । मंगलबार राति करिब ११ बजे गोलन्जोर गाउँपालिका–७ खुर्कोटको माथिल्लो बजारस्थित चेकपोष्टमा सवारी […]