‘म्यान्डेट’ नसकिँदै माथिल्लो पद ताक्दै ‘लोभी नेता’

RajdhaniDaily.com | काठमाडौं । आवधिक निर्वाचनको जनमत र नियुक्ति हुँदाको म्यान्डेट कुल्चेर जनप्रतिनिधिको भूमिकामा रहेकाहरू ५ वर्षे सांसद बन्न जनमतको अपमानमा ओर्लिएका छन् । -