कोशीमा गठबन्धनको भोट नेकपातिर, अनुपस्थित सांसदको भोट पनि मतपेटिकामा

नेता तहका तिनै मतदाताले भने पार्टीले तोकेभन्दा फरक उम्मेदवारलाई मतदान गरेको पाइएको छ, त्यो पनि ठूलो संख्यामा।