स्कुलमा पढाउने शिक्षकले जब क्लब विश्वकपमा खेल्दै गोल गरे
१० असार, काठमाडौं । अमेरिकामा जारी फिफा विश्वकप फुटबलमा बुधबार विहान न्युजिल्याण्डको अकल्याण्ड सिटी र अर्जेन्टिनाको बोका जुनियर्स क्लबबीचको खेल १-१ को बराबरीमा सकियो ।
उक्त खेलमा १-० ले पछि परेको अवस्थाबाट अकल्याण्डले बराबरी गोल गरेको …